‘क्लिन फिड’ले राष्ट्रियता जोगाउँछ
गोरखापत्र अनलाइन ,
असार १६, २०७६ सोमबार
विज्ञापन नियमन गर्नेसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५ राष्ट्रियसभामा दर्ता भएपछि अहिले त्यसको पक्ष र विपक्षमा बहस जारी छ । नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा विदेशी विज्ञापनलाई बन्देज गरी नेपाली च्यानलको प्रवद्र्धन गर्ने ध्येयसाथ सरकारले विधेयक ल्याएको छ । सरकारको यो कदमको स्वागत भएको छ तर केही विदेशी च्यानल वितरक/प्रदायक संस्थाबाट आफ्नो व्यवसाय बन्द हुने, रोजीरोटीमा समस्या हुने भन्दै सरकारको...