आर्थिक वर्षमा ९० प्रतिशतभन्दा बढी विकास खर्च हुन्छ – अर्थ तथा सञ्चारमन्त्री खतिवडा
गोरखापत्र अनलाइन ,
फाल्गुन १५, २०७६ बिहीबार
सञ्चार तथा सूचना प्रविधि मन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका अर्थमन्त्री डा. युवराज खतिवडाले यस आर्थिक वर्षमा ९० प्रतिशतभन्दा बढी विकास खर्च हुने बताउनुभएको छ ।मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री डा.खतिवडाले भन्नुभयो, “विकास खर्च भनेर पूँजीगत खर्च मात्र लिदैनौ मुलुकको खर्चलाई नै हेर्नुपर्ने हुन्छ । बजेटको संशोधित अनुमान ९० प्रतिशतभन्दा बढी खर्च...