दशैंमा मेकअप आर्टिस्टको टिप्स: यसरी चिटिक्क बन्नुहोस्
गोरखापत्र अनलाइन ,
आश्विन १६, २०७६ बिहीबार
हिन्दूहरूको महान चाड बडादशैं हाम्रो घर दैलोमा भित्रिसकेको छ । दशैं भन्नेबित्तिकै पारिवारिक जमघट शीर्ष स्थानमा आउँछ । नयाँ लुगा लगाएर चिटिक्क परेर टीका थाप्न हिँड्नु दशैंको विशेषतामा पर्छ । तर चिटिक्क पर्नका लागि लुगा मात्र होइन, मेकअपको पनि निकै महत्वपूर्ण भूमिका हुन्छ ।