काठमाडौं उपत्यकामा ९७३ मा सङ्क्रमणको पुष्टि
गोरखापत्र अनलाइन
कार्तिक २७, २०७७ बिहीबार
काठमाडौंमा ५८ हजार ७४६, ललितपुरमा आठ हजार २८६ र भक्तपुरमा पाँच हजार ४८१ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएको जनाएको छ । हालसम्म काठमाडौंमा २९३, ललितपुरमा ७९ र भक्तपुरमा ७५ जनाको मृत्यु भएको छ । काठमाडौंमा हाल ११ हजार ३९३, ललितपुरमा एक हजार ८३१ र भक्तपुरमा एक हजार १४ जना होम आइसोलेशनमा छन् ।
मन्त्रालयले काठमाडौंमा ५८ हजार ७४६, ललितपुरमा आठ हजार २८६ र भक्तपुरमा पाँच हजार ४८१ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएको जनाएको छ ।