हिउँ फाल्न सुरु, हेलिकोप्टरबाट लगेको मोटरले काम गरेन
गोरखापत्र अनलाइन ,
मंसिर २८, २०७६ शनिबार
दुई दिनको लगातार हिमपात पछि शनिबार आकाश खुल्दा बिमान स्थलको हिउँ पन्छाउने कार्य सुरु भएको छ । हिमापातको कारण तीन दिन लगातार हवाई सेवा बन्द भएपछि बिमान स्थलको हिउँ फाल्ने कार्य सुरु गरिएको हो ।