दैलेखमा पेट्रोलियम अन्वेषणको दोस्रो चरणको काम शुरु हुँदै
गोरखापत्र अनलाइन ,
आश्विन २७, २०७६ सोमबार
नेपाल सरकार र चीन सरकारसँग भएको सम्झौताअनुसार पेट्रोलियम भण्डारणको बढी सम्भावना भएको दैलेखको शिरिस्थान, नाभिस्थानलगायतका क्षेत्रहरुमा दोस्रो चरणको अन्वेषणको कार्य शुरु हुने भएको छ