गजेन्द्रनारायण सिंह अस्पतालमा रगतका लागि सेना र प्रहरीकै भर
रासस
भाद्र १२, २०७६ बिहीबार
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा प्रत्येक दिन रगत दिनुपर्ने बिरामी भर्ना हुन्छन् । अस्पताल परिसरमा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) छ तर, प्रायः रगतको अभाव रहन्छ ।