नेपाल र इजरायलबीच कृषि केन्द्र स्थापनाबारे सम्झौता, इजरायली श्रम बजार नेपालीका लागि खुला
गोरखापत्र अनलाइन
आश्विन १५, २०७७ बिहीबार
नेपालमा इजरायली कृषि प्रविधि भित्र्याउन कृषि केन्द्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा नेपाल र इजरायलबीच इजरायली परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच हिजो हस्ताक्षर सम्पन्न भएको छ । सो समझदारीपत्रमा नेपालको तर्फबाट ईजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य र इजरायलको तर्फबाट इजरायली परराष्ट्रमन्त्री गाबी अश्कानजीले हस्ताक्षर गर्नुभएको थियो ।समझदारीपत्रमा हस्ताक्षर भएसँगै नेपालमा कृषि...