ट्रम्प र वाइडेनबीच कडा प्रतिश्पर्धा, जित सुनिश्चित भएको दुबैको दावी
गोरखापत्र अनलाइन
कार्तिक १९, २०७७ बुधबार
विश्व भूराजनीतिमा विशेष भूमिका खेल्दै आएको अमेरिकामा मंगलवार सम्पन्न ऐतिहासिक राष्ट्रपतीय निर्वाचनको अन्तिम परिणामको मत गणनाको विषय सर्वोच्च अदालतसम्मपुग्ने लक्षण देखिएको छ ।
अमेरिकी समयानुसार, बुधवार बिहान राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्वोधनगर्दै आज आएका मतपत्र मान्य नहुने र यो विषयमा सर्वोच्च अदालतमा रिट दायर गर्ने कुरा बताएपछि थपअन्योल उत्पन्नभएको छ ।