भारतको हरिद्वारमा अलपत्र परेका नेपालीलाई सहयोग जुट्दै
गोरखापत्र अनलाइन ,
बैशाख २५, २०७७ बिहीबार
भारतको उत्तरखण्ड हरिद्धारमा अलपत्र परेका लमजुङका युवालाई लमजुङका स्थानीय तहले सहयोग गर्ने भएको छ ।
उत्तरखण्डस्थित हरिद्धार जिल्लाको सिवालीकनगर पवनपुत्र कोलानीमा अलपत्र परेका नगरपालिकाभित्रका युवालाई आर्थिक सहयोग गर्ने भएको हो । बैशाख २० गते गोरखापत्र अनलाइनमा ‘लमजुङका १९ युवा भारतको हरिद्धारमा अलपत्र, उद्दारका लागि सरकासंग अपिल’ शीर्षकको समाचार प्रकाशित भएपछि उनीहरुका लागि स्थानीय तहले सहयोग थालेको हो ।...