शिक्षक आन्दोलनका मिथकीय व्यक्तित्वको कथा
गोरखापत्र अनलाइन
पुष ३०, २०७८ शुक्रबार
बद्रीप्रसाद खतिवडा, विरोध खतिवडा र शृङ्खला खतिवडा–नेपाली बुद्धिजीवी र युवाले राम्रैसँग सुनेका नाम हुन् । बद्री शिक्षक आन्दोलन, विरोध विद्यार्थी राजनीति र शृङ्खला सुन्दरी प्रतियोगिताबाट बढी परिचित हुृनुहुन्छ । हार्वार्ड विश्वविद्यालय अमेरिकामा वास्तुशास्त्रमा अध्ययनरत शृङ्खलाकी माता मुनु सिग्देल पनि वामपन्थी राजनीतिमा संलग्न भई हाल वाग्मती प्रदेशसभाका सदस्य भई राष्ट्रिय राजनीतिमा छाउँदै हुनुहुन्छ । परिवारका...