नियात्रा : रमितेडाँडामा खगेन्द्र दाइ
गोरखापत्र अनलाइन ,
भाद्र २, २०७६ सोमबार
बेलायतमा खोलानाला, डाँडाकाँडा, पहाड–पर्वतहरू धेरै छन् तर हिमाल छैन । चिसोमा धेरै चिसा ठाउँहरू छन् तर तिलिचोजस्तो अग्लो पहाडको बीचमा ताल छैन । धेरै कोशीहरू छन् तर दूधैजस्तो हिमालको फेदीबाट छचल्किँदै बग्ने दूधकोशी छैन ।