हुम्ला आउने खाद्यान्न केरुङ नाका पुग्यो !
गोरखापत्र अनलाइन
भाद्र ८, २०७६ आईतवार
नेपाल खाद्य संस्थानद्धारा अघिल्लो आर्थिक बर्षमा हुम्ला जिल्लाका थपेको खाद्यान्न काठमाडौंबाट तिब्बत पैदल मार्गबाट आउने खाद्यान्न केरुङ नाका पुगेको छ । गत जेठ जिल्लाको माग अनुसार थप भएको खाद्यान्न तिब्बतको बाटो हुँदै लिन प्रक्रिया मिलाउनु परेपछि बल्ल काठमाडौंबाट केरुङ पुगेर हुम्ला आउन लागेको हो ।