विद्यालय खुलेनन्, टोलमै शिक्षक पढाउन आउँदा विद्यार्थी दङ्ग !
गोरखापत्र अनलाइन
आश्विन २१, २०७७ बुधबार
कोरोनाका कारण बन्द रहेको पठनपाठन सुचारु गर्न टोलमै शिक्षक आएर पढाउन थालेपछि विद्यार्थीहरु दङ्ग परेका छन् । लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीले सिकाइ बिर्सने जोखिम भएपछि दशरथ चन्द नगरपालिकाले सामुदायिक विद्यालयको सेवा क्षेत्रलाई टोलमा बाँडेर बालबालिकाको सिकाइ निरन्तरता दिएको हो । दशरथचन्द नगरपालिका मातहतका १६ माध्यामिक विद्यालय, १२ वटा आधारभूत विद्यालय, र २४ वटा आधारभूत (१–५) विद्यालयको सेवा क्षेत्रलाई...