१० वर्षभित्र सबै विद्यालय सुरक्षित बनाउने प्रतिबद्धता
स्थानीय सरकारको सहयोगमा बृहत् विद्यालय सुरक्षा कार्यविधि कार्यान्वयन गरी १० वर्षभित्र सबै विद्यालय सुरक्षित बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन् ।
आफ्नै पाठ्यपुस्तक पढाउँदै गाउँपालिका
त्रिवेणी गाउँपालिकाले स्थानीय पाठ्पुस्तक तयार गरी पढाउन शुरु गरेको छ ।
प्राविधिक शिक्षालय बढ्दै
प्राविधिक शिक्षा विद्यार्थीको पहिलो रोजाइको विषय बनिरहेका बेला यहाँ प्राविधिक शिक्षा प्रदान गर्ने विद्यालय तथा कलेज बढिरहेका छन् ।
सङ्घीय शिक्षा ऐनको तयारीमा सरकार - मन्त्री पोखरेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्घीय शिक्षा ऐन बनाउने तयारीमा सरकार लागेको बताउनुभएको छ
उपकुलपतिको राजिनामा माग्दै ज्ञापनपत्र
दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संकट झन गहिरिएको छ ।