छात्राको विद्यालय शिक्षाप्रति रुचि बढ्दो
गोरखापत्र अनलाइन
भाद्र ८, २०७८ मंगलवार
पाल्पाका दलित तथा सीमान्तकृत समुदायका छात्राको नियमितरूपमा विद्यालय शिक्षाप्रति रुचि बढेको छ । तानसेन नगरपालिका, तिनाउ गाउँपालिका र रम्भा गाउँपालिकामा सञ्चालित कर्मठ बालिका शैक्षिक उपलब्धि प्रवद्र्धन कार्यक्रमले विद्यालय शिक्षामा रुचि बढेको हो ।
दलित तथा सीमान्तकृत समुदायका बालिकाको विद्यालय शिक्षामा पहिला नियमित उपस्थिति नहुने र कक्षा छाड्ने समस्या थियो । अहिले बालिकाको विद्यालय शिक्षाप्रति रुचि बढेको...