कोशीमा पहिलो पटक कक्षा ११ को पढाई सुरु
गोरखापत्र अनलाइन
श्रावण २०, २०७८ बुधबार
सुनसरीको १२ पालिका मध्ये कक्षा १२ सम्मको पढाई नहुने कोशी गाउँपालिकामा पहिलो पटक कक्षा ११ को पढाई सुरु भएको छ । स्थानीय तहमा परिणत भएको साविकको चार गाविस हरिपुर, श्रीपुर, परिश्चम कुशाहा र लौकही मध्ये कुनै पनि गाविसमा उच्च मावि नरहेको र स्थानीय तहको निर्वाचनको चार वर्षपछि स्थानीयको माग र विधार्थीको आवश्यकतालाई मध्यनजर गरि यो शैक्षिक सत्रबाट कक्षा ११ को पठनपाठन सुरु गरेको हो । कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीका...