आगामी बजेटमा शिक्षा क्षेत्रका सवाल
रासस
बैशाख ३१, २०७८ शुक्रबार
राज्यको सबैभन्दा प्राथमिकीकरणको महत्वपूर्ण क्षेत्र शिक्षा भएकाले आगामी बजेट विनियोजनमा यस क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिनुपर्ने सुझाव दिइएको छ । मुलुकको गरिबी निवारण, विकास, आर्थिक वृद्धि, समानता र समृद्धिलगायत पक्षलाई सम्बोधन गर्ने आधार नै शिक्षा भएको हुँदा कूल बजेटको कम्तीमा १५ प्रतिशत यस क्षेत्रमा लगानी गर्न सरकारलाई आग्रह गरियो ।
पूर्वप्राध्यापक पुष्कर बज्राचार्यले उच्च शिक्षाले देशको वास्तविक विकासलाई...