हात धुने प्रयोजनका लागि राखिएका ह्याण्ड वास स्टेशन प्रयोगविहिन
गोरखापत्र अनलाइन
जेष्ठ ४, २०७८ मंगलवार
गत वर्ष कोरोना सङ्क्रमण समयमा स्थानीय तह, विभिन्न सहयोगी संस्थाले कोरोना रोकथामको लागि सार्वजनिक स्थलमा हात धुने (ह्याण्ड वास स्टेशन) आफ्नो तहको सबै स्थानमा डिस्इन्फेक्ट गर्ने जस्ता थुप्रै सह्रानीय कामहरु गरेका थिए ।
काभिडको दोस्रो भेरियन्ट आउँदा भने स्थानीय तह तथा सहयोगी संस्थाले विभिन्न स्थानमा हात धुने प्रयोजनका लागि राखिएका ह्याण्ड वास स्टेशन प्रयोगविहिन भएका छन् । विशेष गरी जिल्लाको बनेपा, धुलिखेल, पनौती,...