बागलुङ गलकोट निलुवामा आन्तरिक पर्यटकको चाप बढ्दै (फोटो फिचर)
गोरखापत्र अनलाइन
फाल्गुन २६, २०७७ बुधबार
बागलुङको गलकोट नगरपालिका–४ निलुवा लेकमा दैनिक सयौंको संख्यामा आन्तरिक पर्यटक पुग्न थालेका छन् । निलुवा क्षेत्रबाट देखिने दजैनौ हिमश्रृङ्खला र राचुरुङ्गीको आवाजले पर्यटकलाई मोहित बनाउँछ । प्राकृतिक सौन्दर्यसँग रमाउने पर्यटकहरु निलुवा पुग्न थालेका हुन ।
गलकोट नगरपालिका र स्थानीयको सहयोगमा ७५ लाख रुपियाँ खर्च गरेर सो क्षेत्रमा सडक सञ्जाल विस्तार गरिएको थियो । सडक निर्माण पश्चान आन्तकि पर्यटक बढदै गएका छन । वरीपरी...