प्रतिनिधिसभा बैठक शुरु, प्रचण्ड–माधव पक्षका सांसदद्वारा बैठक वहिष्कार
गोरखापत्र अनलाइन
फाल्गुन २३, २०७७ आईतवार
संघीय संसदको सातौ अधिवेशन बैठक आइतबार शुरुभएको छ । कार्यसूचीको विषयलाई लिएर नेकपा (प्रचण्ड–माधव पक्ष) का सांसदले आपत्ति जनाउँदै बैठक वहिष्कार गरेका छन् । बैठक शुरु हुने वित्तिकै सो पक्षको तर्फबाट धारणा राख्नुहुँदै सांसद भीमबहादुर रावलले सर्वोच्च अदालतको नेकपा बारेको आइतबारको फैसलाप्रति आपत्ति जनाउँदै अदालत कानुनी फैसला गर्ने निकाय हो कि राजनीतिक निर्णय गर्ने निकाय ? भनेर प्रश्न गर्नुभयो । वर्तमान सरकार सबै हिसावले...