रुस दोस्रो सबैभन्दा बढी सङ्क्रमित देश, विश्वभरि दुई लाख ९१ हजार बढीको मृत्यु
गोरखापत्र अनलाइन ,
बैशाख ३१, २०७७ बुधबार
स्थानीय सञ्चारमाध्यमहरुका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दमित्री पेश्कोभमा कोभिड–१९ को संक्रमणको पुष्टि भएको छ ।अमेरिकापछि रुस कोभिड–१९ को संक्रमणबाट दोस्रो सबैभन्दा बढी प्रभावित राष्ट्र बनेको छ । रुसमा बुधबार बिहानसम्म दुई लाख ३२ हजार २४३ जना संक्रमितको पुष्टि भएको छ ।