प्रत्येक दुई वर्षमा विश्वकप फुटबल आयोजना गर्न प्रस्ताब
गोरखापत्र अनलाइन
जेष्ठ ८, २०७८ शनिबार
सम्भाब्य अध्ययनमा छनोट प्रतियोगिता समेत समेटिनेछ । साफका अध्यक्ष यासेल अल मिसेहलले फुटबलको भविष्य अत्यन्त आलोचनात्मक मोडमा पुगेको बताउनुभयो । फुटबलले सामना गरिरहेको थुप्रै मुद्दा महामारीले गर्दा अझै बढ्दो अवस्थामा छ ।
“खेलको स्वरुपमाथि पुनरावलोकन गर्नु जरुरी भएको छ, थोरै तर राष्ट्रिय टोलिको अर्थपूर्ण प्रतियोगिताले खेलाडीको हित समेत सम्बोधन गर्नेछ र यसले खेल र प्रतियोगिताको मूल्य मान्यता समेत बढाउनेछ ।”– उहाँले...