म्यान्चेष्टर सिटीका लपोर्टे फ्रान्सको नागरिकता त्यागेर स्पेन जाँदै
गोरखापत्र अनलाइन
जेष्ठ १, २०७८ शनिबार
फुटबलको सर्बोच्च निकाय फिफाले म्यान्चेष्टर सिटीका डिफेन्डर ऐमेरिक लर्पोटे फ्रान्सेली नागरिकता परित्याग गरेर स्पेन जाने अनुमति दिएको छ । २६ वर्षीय लर्पोटेले गत् साता मात्रै स्पेनको नागरिकता प्राप्त गर्नुभएको छ । फिफाको अनुमतिपछि उहाँले यूरो २०२० मा स्पेनको प्रतिनिधित्व गर्नुहुने भएको छ ।
लर्पोटेले फ्रान्सको युवा टोलिमा अटाएपनि राष्ट्रिय टोलिको प्रतिनिधित्व गर्न सक्नुभएको छैन् । फिफाले एक वक्तब्य जारी गरी...