जाडोमा छालाकाे हेरचाह गर्ने दश विधि
गोरखापत्र अनलाइन
मंसिर १८, २०७८ शनिबार
जाडोमा छाला सुक्खा हुने, फुट्ने, छाला निस्किने र घाउ हुने सम्भावना रहन्छ । छाला का यी समस्याबाट बच्न छालाको हेरविचार गर्नु पर्ने हुन्छ । जाडो महिना भ्यास्लिन अथवा कुनै पनि तेल भएको मोइस्चराइजेर छलामा लगाईराख्ने । तेल भएका मोइस्चराइजेरले छालामा तेलको पत्र बनाई छालामा पानीको मात्रा बनाई राख्छ । अल्कोहल र पानी भएका मोइस्चराइजेर लगाउनु हुन्न । यिनीहरुले छाला झन् सुक्खा बनाउने गर्दछन् ।