कोरोनाको जस्तै लक्षण देखिन थालेपछि कोरोना जाँच गराउने बढे
गोरखापत्र अनलाइन
श्रावण १२, २०७८ मंगलवार
वीरगञ्ज र यस आसपासको क्षेत्रमा कोरोनासँग मिल्दो जुल्दो लक्षण भएका बिरामी बढेसंगै कोरोना जाँच गराउनेको संख्या पनि बढेको छ । पछिल्लो १० दिनयता उच्च ज्वरो आउने, टाउको र छाती दुख्ने,नाकबाट पानी बग्ने, रुघा र निरन्तर खोकी लाग्ने, बोल्न र सास फेर्नमा पनि असहज हुने जस्ता कोरोनासँग मिल्दो जुल्दो लक्षण भएका बिरामीहरु बढेसँगै वीरगञ्जमा कोरोना परीक्षण गराउनेको संख्या पनि बढेको हो ।
एक वा दुई दिन बिराएर कोरोना परीक्षण गर्ने...