कोरोना भएको आशङ्कामा युगाण्डाका प्रधानमन्त्री ‘आइसोलेसन’मा
रासस / सिन्ह्वा
जेष्ठ २३, २०७७ शुक्रबार
सामाजिक सञ्जाल ट्विटरमा उहाँले लेख्नुभएको छ, “साथीहरू म आफैँ आइसोलेसनमा बस्न थालेको छु, कोरोनाभाइरस परीक्षणका क्रममा मेरो रिपोर्ट ठीक आएको भएपनि मेरो सम्पर्कमा रहेको व्यक्तिमा सङ्क्रमण पुष्टि भएकोले स्वास्थ्य अधिकारीहरूको निर्णय र सुझाव अनुसार म आइसोलेसनमा बस्न लागेको हुँ ।”