भाइरस र विरोधले अमेरिकामा विद्यमान जातीय विभेदको दुरावस्था देखाउँछ - राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त
रासस / एएफपी
जेष्ठ २०, २०७७ मंगलवार
“यो भाइरसले लामो समयदेखि वेवास्था गरिराखिएको ‘स्थानीय असमानता’लाई बाहिर ल्याइरहेको छ,” संयुक्त राष्ट्रसंघ मानव अधिकार उच्च आयुक्त मिसेल बाचलेटद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ । उहाँले भन्नुभयो,“संयुक्त राज्य अमेरिकामा जर्ज फ्लोयडको ‘मृत्यु’लाई लिएर विरोध भइरहेको छ ।