चीनमा थप १५ जना कोरोनाभाइरसबाट सङ्क्रमित
चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले थप सङ्क्रमितमध्ये चार जनामा पुष्टि भइसकेको र उनीहरु सवै जिलिन प्रान्तमा आन्तरिक रुपमा सरेको पाइएको बिहीबार जनाएको छ । अन्य ११ जना भने सङ्क्रमण उन्मुख भएको अधिकारीहरुको भनाइ छ ।
भारतमा कृषि संरचनाका लागि एक लाख करोडको प्याकेज घोषणा
कृषि उत्पादनहरुको बजारीकरण, विज्ञापन, प्रचारप्रसार, आधारभूत मापदण्डको परिपालना, नयाँ प्रविधिहरूको प्रयोगलगायतका कामका लागि यो कोषको रकम खर्च गरिने भएको छ ।
कोरोना भाइरसबाट विश्वमा ३ लाख भन्दा बढीको मृत्यु, ४४ लाख सङ्क्रमित
विश्वमा हालसम्म यस रोगबाट १५ लाख ८० व्यक्ति भने निको भएको छन् । विश्वमा ४४ लाख २६ हजार ९३७ कोरोना भाइरस संक्रमित रहेका र ३ लाख १३ हजार ३७० को भाइरस संक्रमणबाट मृत्यु भएको जोन हप्कीन्स विश्वविद्यालयको अद्यावधिक तथ्यांकमा खुलाइएको छ ।
वुहानका तीस लाख व्यक्तिमा कोरोना परीक्षण सम्पन्न
बिहिबार चारजना नयाँ सङ्क्रमित फेला परेका छन् । नयाँ थपिएका सबै सङ्क्रमित समुदायबाट नै फैलिएको छ । हाल वुहानमा १२ जना नयाँ र सक्रिय सङ्क्रमित छन् ।
भारतमा सङ्क्रमित हुने करिब ८२ हजार, दुई हजार छ सयको मृत्यु
कोभिड–१९ को सबैभन्दा बढी सङ्क्रमित आर्थिक राजधानी समेत रहेको मुम्बई सम्मिलित महाराष्ट्र राज्य हो । कुल सङ्क्रमितको एक तिहाई महाराष्ट्रमै छन् । सबैभन्दा बढी मृत्यु भएको पनि महाराष्ट्रमा नै हो ।