ग्रीसमा पहिलो महिला राष्ट्रपति
वातावरणीय कानून र संविधानमा विशेष दक्षता भएकी न्यायाधीश बुधबार ग्रीसको पहिलो महिला राष्ट्रपति बन्न लाग्नु भएको छ ।
दक्षिण कोरियाको आर्थिक वृद्धिदर दशककै न्यून
विश्वकै १२ औं ठूलो अर्थतन्त्र रहेको कोरियामा सन् २०१९ मा २.० प्रतिशतले आर्थिक वृद्धि भएको छ, जुन अघिल्लो वर्ष २.७ प्रतिशतभन्दा कम हो ।
पाँचकाे मृत्यु, संकटकाल घाेषणा गर्न सक्ने, नेपालमा सर्तकता
भाइरसको प्रकोपबाट कम्तिमा चारजनाको मृत्यु भएको छ । संक्रमित तीनजसय जना उपचारका लागि भर्ना गराइएको छ ।
गृहयुद्धमा बेपत्ता भएकाहरुको मृत्यु भइसक्यो– श्रीलङ्काली राष्ट्रपति
गृहयुद्धका क्रममा करिब २३ हजार ५०० मानिस बेपत्ता भएको अनुमान गरिएको छ । ती सबै मानिसको मृत्यु भइसकेको सरकारले पहिलो पटक औपचारिक रुपमा स्वीकार गरेको हो ।
अस्ट्रेलियामा तीस हजार घरमा विद्युत लाइन अवरुद्ध
मंगलबारदेखि अस्ट्रेलियाको पूर्वी भागमा आएको भीषण आँधीबेहरीका कारण करिब ३० हजार घरमा विद्युत लाइन अवरुद्ध भएको छ ।