मेलम्ची खानेपानी : तीन दिनभित्र रकम दाबी गर्न आग्रह
गोरखापत्र अनलाइन ,
असार १२, २०७६ बिहीबार
मेलम्ची खानेपानी आयोजनाको काम सञ्चालन गर्न बनेको कार्यदलले आन्दोलनरत स्थानीय ठेकेदार, मजदुर र सप्लायर्सलाई तीन दिनभित्र रकम दाबी गर्न आग्रह गरेको छ । बुधबार आयोजनाको काम सञ्चालन गर्न बनेको कार्यदल बैठकले रकम दाबी गरी कार्यदललाई बुझाउन आग्रह गरेको हो ।
श्रम अडिटरले सम्बन्धित संस्थाको उद्देश्य, लक्ष्य तथा कार्यक्रमको विश्लेषण, स्थलगत निरीक्षण तथा अवलोकन, कर्मचारीसँगको अन्तर्वार्ता, सम्बन्धित संस्थाको गठन आदेश,...