पत्रकारितामा पाठक नै न्यायाधीश
गोरखापत्र अनलाइन ,
कार्तिक ४, २०७६ सोमबार
नेपाली पत्रकारिताको भाषा शिष्ट भए नभएको बहस अहिले चर्चामा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असोज २८ गते नेपाल प्रज्ञाप्रतिष्ठानको एक कार्यक्रममा पत्रकारले आफ्नो बुवालाई पनि तिमी भन्छन् भनेर टिप्पणी गर्नुभएपछि पत्रकारिताको भाषामा थप बहसको खाँचो आवश्यकता महसुस भयो । नेपाली पत्रकारिता (खासगरी निजी मिडिया) ले हरेक हैसियतका व्यक्तिलाई सम्बोधन गर्न प्रयोग गर्दै आएको भाषा ‘तिमी’ उचित छ कि छैन, नेपाली पत्रकारिताको...