भारतसँग उच्चस्तरीय वार्ता गरिने
गोरखापत्र अनलाइन ,
कार्तिक २४, २०७६ आईतवार
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठकबाट प्राप्त बलियो राष्ट्रिय सहमतिका आधारमा कालापानीको विषयमा भारत सरकारसँग उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक वार्ता गर्ने बताउनुभएको छ ।