अन्तरिक्षमा नेपालले पाइला टेक्दै , ‘राष्ट्रिय अन्तरिक्ष नीति’ चाँडै
गोरखापत्र अनलाइन ,
भाद्र ११, २०७६ बुधबार
अन्तरिक्षमा नेपालको पहुँच स्थापित गरी सन् २०२२ सम्ममा आफ्नै भू–उग्रहमार्फत सेवा उपलब्ध गराउने कार्यनीतिअनुरुप सरकारले ‘राष्ट्रिय अन्तरिक्ष नीति २०७६’ तयार गर्दैछ