मल खरिदमा भ्रष्टाचार : एक अर्बको बिगोसहित १० जनाविरुद्ध मुद्दा
गोरखापत्र अनलाइन
पुष १८, २०७८ आइतवार
अख्तियार दुरुपयोग अनुसन्धान अयोगले मल खरिद प्रकरणमा एक अर्ब ५३ आख रुपैयाँ बिगो दाबी गर्दै कृषि सामाग्री कम्पनी लिमिटेडकका प्रबन्ध सञ्चालकसहित १० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
आइतबार अख्तियारले विषेश अदालतमा मुद्धा दायर गरेको हो। कृषि सामग्री कम्पनी लिमिटेड कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे र उप–प्रबन्धक पुष्कर दिप बुढासहित १०...