होलीमा लोला हान्ने रङ दल्ने काम नर्गन गृह मन्त्रालयको आग्रह
गोरखापत्र अनलाइन ,
फाल्गुन २४, २०७६ शनिबार
ह मन्त्रालयले फागुपूर्णिमा तथा होली पर्वको अवसरमा विगतका वर्षहरूमा जस्तै यो वर्ष भेला हुने, भीडभाड गर्ने, लोलापानी हान्ने, शरीरमा रंङ र अबिर दल्ने कार्य बन्द गर्न अनुरोध गरेको छ ।