जीप दूर्धटनामा मृत्तक सबैको सनाखत, तीनको अवस्था चिन्ताजनक
गोरखापत्र अनलाइन ,
फाल्गुन २१, २०७६ बुधबार
सुुर्खेतमा यात्रुुबाहक जीप दुुर्घटना हुुँदा मृत्युु भएका तीनजनाको सनाखत भएको छ । दुर्घटनामा चिनगाड गाउँपालिका ६ का देव बहादुर खड्का, बाँकेको कोहलपुर नगरपालिकाका खड्कबहादुर बिसी र उहाँकी श्रीमती गोमा बिसीको मृत्युु भएको छ ।