कर्णाली करिडोरको खुलालु, लैफु हुँदै सलिसल्ला सडक हस्तान्तरण (फोटो फिचर)
गोरखापत्र अनलाइन
श्रावण १, २०७८ शुक्रबार
नेपाली सेनाले निर्माण कार्य गर्दै आएको कर्णाली करिडोरको खुलालु, लैफु सलीसल्ला खण्डको सडक हस्तान्तरण गरेको छ । सेनाले सो सडकको निर्माण कार्य सम्पन्न भएपछि सडक बिभाग अन्र्तगतको हिल्सा सिमकोट सडक आयोजनालाई हस्तान्तरण गर्ने कार्य गरेको हो ।
नेपाली सेनाको कर्णाली करिडोर सडक निर्माण कार्य दलका प्रमुख मिलन कार्कीले सम्पन्न सडकलाई हिल्सा सिमकोट सडक आयोजनालाई हस्तान्तरण कार्य भएको जानकारी दिनुभयो । करिडोर अन्र्तगत...