logo
२०८१ असोज ४ शुक्रवार

एन्टिजेन विधिबाट सांसदहरूको कोरोना परीक्षण (फोटो फिचर)

फिचर |
पढ्नै पर्ने |
फोटो फिचर |


2021-07-16-42121
तस्बिर: सुजन गुरूङ्ग/गोरखापत्र


गोरखापत्र अनलाइन
काठमाडौं, साउन १ गते । यही साउन ३ गते (आइतबार) दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन सुरु हुँदैछ । बैठकको पूर्वसन्ध्यामा सङ्घीय संसदमा प्रतिनिधित्व गर्नुहुने सबै सांसदहरुको एन्टिजेन परीक्षण गरिएकाे छ  । संसद् भवन बानेश्वरमा बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म कोभिड परीक्षणको काम जारी रहने सङ्घीय संसद् सचिवालयका शाखा अधिकृत लक्ष्मीप्रसाद ओझाले जानकारी दिनुभयो ।
 
तस्बिर: सुजन गुरूङ्ग/गोरखापत्र