६३ जिल्ला अधिवेशन सम्पन्न, कहाँ कसको नेतृत्व (सूचीसहित)
गोरखापत्र अनलाइन
माघ ४, २०७८ मंगलवार
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले ६३ वटा जिल्लामा अधिवेशनमार्फत् नेतृत्व चयन गरेको छ । पुस २३ गते उद्घाटन भएको महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो । एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी पाँच जिल्लामा अधिवेशन उद्घाटन भए पनि नेतृत्व भइसकेको छैन ।