कर्मचारीको हितमा निजामती ऐन ल्याउन सरकार प्रतिबद्ध छ : मन्त्री बडू
गोरखापत्र अनलाइन
चैत्र ८, २०७८ मंगलवार
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सरकार निजामती सेवाका सबै कर्मचारीको हितमा हुने गरी सङ्घीय निजामती सेवा ऐन ल्याउन प्रतिबद्ध रहेको बताउनुभएको छ।
नेपाल निजामती कर्मचारी युनियनको आठौँ अधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारीसहितको प्रतिनिधिमण्डलसँग मन्त्रालयमा भएको अन्तरक्रियामा उहाँले तत्काल संसदबाट ऐन ल्याउने वातावरण नभएकाले अध्यादेशबाट भए पनि ऐन ल्याउने विषयमा छलफल भइरहेको...