कोरोनाभन्दा सामाजिक विभेदलाई जित्न कठिन
गोरखापत्र अनलाइन ,
भाद्र २५, २०७७ बिहीबार
कोरानाबाट सङ्क्रमित भई दमौली स्थित क्रिरियापुत्री भवनमा निमार्ण गरिएको अस्थायी आइसोलेशन कक्षमा बसेकाले समाजमा कोरानाबाट सङ्क्रमित हुने व्यक्ति र परिवारलाई हेलाको दृष्टीकोण हेर्ने गरिएको गुनासो गरेका छन् ।
‘कोरोनाबाट सङक्रमित परिवारजनलाई सामाजिक वहिष्कार गरी छि,छि र दुरदुर गर्ने गरेकाले कोरोना जित्न भन्दा सामाजिक विभेदलाई जित्न कठिन भएको छ ।’ एक कोरोना सङक्रमितले गुनासो गर्दै गोरखापत्रसँग भन्नुभयो । सामाजिक...