नेपालमा नकारात्मक प्रचार रुचाउने र रमाउने प्रवृत्ति बढ्दै
गोरखापत्र अनलाइन ,
चैत्र ९, २०७६ आईतवार
विपद्को समयमा आफूलाई चर्चित बनाउने नाममा गलत हल्ला फैलाउने प्रवृत्ति बढेको देखिन्छ । ‘गोरखा भूकम्प’ ताका पनि यस्ता नकारात्मक अफवाह ह्वात्तै बढेको थियो । जबजब विपद् देखा पर्छ, त्यत्तिबेला गलत हल्ला फैलाएर त्यसबाट क्षणिक तुस्टी लिने र समाजलाई भयवित बनाउन एकाध मान्छे हातै धोएर पनि लागिपरेको देखिन्छ । यस्तो किन हुन्छ ? किन यस्तो गरिन्छ र कुन मानसिाकताका कारण यस्ता क्रियाकलाप गर्न मानिसहरु उद्दत् हुन्छन् भन्ने विषयमा...