एकान्त बासले फेरिएको दैनिकी, पुस्तक बन्दै धेरैको साथी
शान्ति लामा
चैत्र १४, २०७६ शुक्रबार
कोरोना भाइरस (कोभिड १९) को महामारी रोक्न सरकारले लक डाउन (एकान्त बास) घोषणा गरेपछि धेरैको दैनिकी फेरिएको छ । सधैँ पेशा, व्यवसाय तथा मजदुरीमा व्यस्त रहने सर्वसाधारण अहिले घरभित्रै बसिरहेका छन् ।