बाल विवाह नगराउने सामुहिक प्रतिबद्धता
बारा जिल्लाका बिभिन्न धर्म गुरुहरु आर्चाय, बाहुन, काजी, मोलवी, लामाले बाल विवाह नगराउने प्रहरी समक्ष सामुहिक प्रतिबद्धता व्यतm गरेका छन् ।
८४ भूमिहिनलाई लालपुर्जा
धादिङका ८४ जना भूमिहिनलाई एक कार्यक्रमका बिच लालपुर्जा वितरण गरिएको छ ।
गुल्मीमा पैँचो पसलले बदल्दै छ किसानको दैनिकी
बारीमा कुहिएर नष्ट हुने फर्सी, अम्बा कुभिण्डो, गोलभेँडा र काँक्रा किसानकै घरदैलोमा पुगेर खरिद गरिदिन थालेपछि यतिबेला गुल्मीका किसान पैँचो पसलतिर आकर्षित बन्दै गएका छन् । गाउँमा उत्पादन भएका र बजार पाउन नसकेका तरकारी र फलफूललाई गाउँमा खुलेकोे पैँचो पसलले किनिदिँदा गुल्मीका थुप्रै किसानको आर्थिक अवस्थामा समेत ठूलो परिवर्तन आएको छ ।
जबर्जस्ती करणीको मुद्दा बढ्दो
ललितपुर जिल्लामा जबर्जस्ती करणीको घटना क्रम बढ्दो अवस्थामा रहेको छ ।
भिरबाट खस्दा श्रीमानको मृत्यू, श्रीमती घाईते
सङ्खुवासभा, पुष १६ गते । सिलिचोङ गाउँपालिका २ बालामा २ जना भिरबाट खस्दा १ जनाको मृत्यू भएको छ भने अर्का एक जना घाईते भएका छन्