निवेदन दिनुस्, सित्तैं विवाह गर्नुस्, भोज पनि खानुस्
गोरखापत्र अनलाइन ,
मंसिर ९, २०७६ सोमबार
विहानै फेसबुकमा एउटा अनौठा सूचना आयो । सूचना थियो सुनसरी जिल्लाको कोशी गाँउपालिकाको । सूचनामा लेखिएको थियो भूमिहीन, सुुुकुम्बासी र धेरै छोरीहरू भएर बिबाह गर्न नसक्ने परिवारलाई गाउँपालिका आफैले निःशुल्क समूहिक बिबाह गरीदिने ।