किशोरीमै आमा बन्ने सङ्ख्या घटेन
गोरखापत्र अनलाइन ,
भाद्र ११, २०७६ बुधबार
कर्णाली प्रदेशमा बालविवाह विरुद्धका थुप्रै कार्यक्रम भइरहेका छन् । सरकारी निकायदेखि मानव अधिकारवादी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ÷संस्थाले बालविवाह रोक्न थालेको अभियानले अपेक्षित सफलता प्राप्त गरेको देखिँदैन ।