पर्यटक तान्न सोलुखुम्बुका दुई स्थानमा रक क्लाईम्बिङ
गोरखापत्र अनलाइन
माघ ३, २०७७ शनिबार
आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्नका लागि सोलुखुम्बुका दुई स्थानमा रक क्लाईम्बिङ निर्माण भएको छ । सोलुखुम्बुको दुर्गम गाउँपालिका महाकुलुङ गाउँपालिकाले रक क्लाईम्बीङ सेन्टर निर्माण गरेको छ ।
सम्भाव्यता अध्ययन गरेर तत्काल रक क्लाईम्बीङ सेन्टर निर्माण गरिएको हो । महाकुलुङ गाउँपालिका–१ पात्लेमा रक क्लाईम्बिङ सेन्टर निर्माण सम्पन्न भएको अध्यक्ष सागर किराँतीले बताउनुभयो । प्राविधिकको टोलीले गाउँपालिकाको बुङ,...