पशुपतिमा आन्तरिक पर्यटकको आकर्षण बढाउन सकिने
गोरखापत्र अनलाइन
पुष १४, २०७७ मंगलवार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पशुपति क्षेत्रका पुरातात्त्विक महत्त्वका मठ मन्दिरको संरक्षण र जीर्णोद्धार एवं आध्यात्मिक, सांस्कृतिक विकासले पर्यटकलाई आकर्षित गर्ने बताउनुभयो ।
मन्त्री ढकालले पशुपति क्षेत्रका धार्मिक पीठ, सम्पदा, संस्कृति र शास्त्रीय विधिअनुसार पशुपतिको दर्शनबारे युवा पुस्तालाई जानकारी गराउन सके आन्तरिक पर्यटनको समेत आकर्षण बढ्ने बताउनुभयो । उहाँले सोमबार बिहान...