सोमालियामा खाद्य सङ्कट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
रासस / सिन्ह्वा
कार्तिक २९, २०७८ सोमबार
सोमालियामा खडेरीका कारण खाद्य सङ्कट परेको छ । यहाँ अहिले पनि नागरिकहरुले खाद्यान्न अभावको समस्या झेलिरहेको र दिन प्रतिदिन यो समस्या बढ्दै गएको देखिएको छ ।सोमालियामा रहेको संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी निकायले खाद्य सङ्कटबारे जानकारी दिएको छ ।